सहभागिता

अनुसन्धानकर्ता, विद्वान, संस्थागत साझेदार वा ज्ञान योगदानकर्ताका रूपमा विश्वव्यापी अनुसन्धान समुदायमा सहभागी हुनुहोस्।

सहभागिताका विकल्प

  • सदस्य बन्नुहोस्

    संस्थाको गतिविधि, अनुसन्धान र छलफलमा सहभागिता।

    दर्ता फारम →
  • अनुसन्धानकर्ताका रूपमा दर्ता

    अनुसन्धान पेश गर्ने, समीक्षा र सहकार्यमा सहभागिता।

    दर्ता फारम →
  • स्वयंसेवक

    अनुवाद, सामग्री, कार्यक्रम र सञ्चारमा सहयोग।

    दर्ता फारम →
  • संस्थागत साझेदारी

    विश्वविद्यालय, Think Tank र संस्थासँग अनुसन्धान सहकार्य।

    दर्ता फारम →

अनुसन्धान पेश गर्नुहोस्

जनसर्वोच्चता, संविधान, शासन, अर्थतन्त्र वा विश्वव्यापी शासनबारे आफ्नो लेख वा अनुसन्धानपत्र पठाउनुहोस्।

लेख पठाउनुहोस्

अनुसन्धान फेलोसिप

फेलोसिप कार्यक्रम तयार भइरहेको छ। रुचि भए तलको फारममा "अनुसन्धानकर्ता" छानेर जानकारी पठाउनुहोस्।

सार्वजनिक परामर्श

नीति, सिद्धान्त तथा प्रस्तावमाथि आफ्नो सुझाव तलको फारममा "सुझाव" छानेर पठाउन सक्नुहुन्छ।

दर्ता फारम

लेख पठाउने सुविधा छिट्टै खुल्नेछ।

Participate

Join the global research community as a researcher, scholar, institutional partner or knowledge contributor.

Ways to take part

Submit research

Send your article or research paper on people's supremacy, the constitution, governance, the economy or global governance.

Submit an article

Research fellowship

A fellowship programme is being prepared. If you are interested, choose "Researcher" in the form below and tell us about your work.

Public consultation

You can send suggestions on policies, principles and proposals by choosing "Suggestion" in the form below.

Registration form

Article submissions will open soon.